Saturday, March 19, 2016

Soltini ko Rato Gala by Ram prasad Gurung

’सोल्टिनीको रातो गाला...’ Music Video सार्वजनिक !!!
जसु गुरुङले निर्देशन गरेको ‘सोल्टिनीको रातो गाला...'
 सार्वजनिक भयको छ । कलाकार नेत्र गुरुङ र सोनी गुरुङ्,शब्द तथा संगीत खुश बहादुर गुरुङ, रामप्रसाद गुरुङ र शान्ति गुरुङको गायन रहेको गीतको सम्पुर्ण सुटिङ पोखरामै गरिएको छ । उक्त म्युजिक भिडियोको छायान्कन खिम बहादुर गुरुङ्  छ भने सम्पादनमा रत्न बहादुर गोले ले गर्नु भएको छ । यो गीतको द्रिस्य निर्माण मुनाल फिल्म प्रा लि ले गरेको हो ।


No comments:

Post a Comment